बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीस्थित सहारा बाख्रा फर्ममा पालिएका बोका तथा बाख्रा ।
प्रकाशित
मिति:२६ असार २०८०, मङ्गलवार
बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीस्थित सहारा बाख्रा फर्ममा पालिएका बोका तथा बाख्रा । उक्त फर्ममा अहिले ४०० बोका बाख्रा र पाठा पाठी रहेका छन् । उक्त फर्म जिल्लाकै ठूलो बाख्रा फर्म हो । तस्बिर ः खेमराज गौतम/रासस