आज राट्रिय सभाको बैठक बस्दै

संंघीय संसद अन्तर्गत आज राट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे शुरु हुनेछ ।

आज राट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संंघीय संसद अन्तर्गत आज राट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय माथिको बजेटमाथि छलफल हुनेछ ।

 

खबरपाटी
खबरपाटी