पूर्व¬–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १० शिविरडाँडामा सवारीको ठक्करबाट मरेका दुई चित्तल ।
प्रकाशित
मिति:२५ असार २०८०, सोमवार
पूर्व¬–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १० शिविरडाँडामा सवारीको ठक्करबाट मरेका दुई चित्तल । ती मध्ये एउटा चितल गर्भिणी रहेको सव–डिभिजन वन कार्यलय पथरी शनिश्चरेका प्रमुख दिवसकुमार चौधरीले जानकारी दिनुभयो । तस्बिरः गोपाल काफ्ले/रासस