बिषालु सर्प

घोराही उपमहानगरपालिका-१५ रतनपुरमा सोमबार घरभित्र पसेको बिषालु कोब्रा (गोमन) सर्प ।

बिषालु सर्प

घोराही उपमहानगरपालिका-१५ रतनपुरमा सोमबार घरभित्र पसेको बिषालु कोब्रा (गोमन) सर्प । सर्पलाई स्थानीय युवाले जीवितै उद्दारगरी डिभिजन वन कार्यालय घोराहीमा बुझाएका छन् । वर्षा लागेसँगै गाउँघरमा सर्पहरु बढी देखिन थालेका छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी