संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत आ प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।

संघीय संसद अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आ प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । जसअन्र्तत राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्नेछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिको बारेमा संसदमा स्पटीकरण दिने, र संसदका अन्य गतिविधिहरु अघि बढाउने तथा राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल हुनेछ । 

खबरपाटी
खबरपाटी