ललितपुरको भैंसेपाटीबाट देखिएको दक्षिणीकाली नगरपालिका-३ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झण्डाको आकृति ।
प्रकाशित
मिति:२५ असार २०८०, सोमवार
ललितपुरको भैंसेपाटीबाट देखिएको दक्षिणीकाली नगरपालिका-३ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झण्डाको आकृति । झण्डाको आकृतिले सो स्थान थप आकर्षक देखिएको छ । तस्बिर :हरिराम भेटुवाल/रासस