ट्याक्टरले खेत जोत्दै

बागलुङ नगरपालिका–४ दारेगौडामा ट्याक्टरको सहायताले खेत रोप्नका लागि तयार पारिँदै ।

ट्याक्टरले खेत जोत्दै

बागलुङ नगरपालिका–४ दारेगौडामा ट्याक्टरको सहायताले खेत रोप्नका लागि तयार पारिँदै । अहिले खेत जोत्न परम्परागत गोरुको प्रयोग घटेर आधुनिक उपकरणको प्रयोग अत्याधिक बढेको छ । तस्बिर ः खेमराज गौतम/रासस

खबरपाटी
खबरपाटी