सामुदायिक भवन जोगाउन तटबन्ध निर्माण

कृष्णपुर नगरपालिका २ स्थित बन्द नदी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध ।

सामुदायिक भवन जोगाउन तटबन्ध निर्माण

कृष्णपुर नगरपालिका २ स्थित बन्द नदी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध । सामुदायिक भवन जोगाउनका लागि वडा कार्यालयको बजेटमा तटबन्ध निर्माण गरिएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस

खबरपाटी
खबरपाटी