जाजरकोट दरबार

जाजरकोट सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय रहेको १८२५ मा निर्माण भएको जाजरकोट दरबार ।

जाजरकोट दरबार

जाजरकोट सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय रहेको १८२५ मा निर्माण भएको जाजरकोट दरबार । यो दरबारलाई संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रदेश सरकारले पहल थालेको छ । तस्बिर ः हेमन्त केसी/रासस

खबरपाटी
खबरपाटी