जलपरिको प्रतिमा

स्याङ्जाको भीरकोट नगरपालिका परिसरमा निर्माण गरिएको 'जलपरी'को प्रतिमा ।

जलपरिको प्रतिमा

स्याङ्जाको भीरकोट नगरपालिका परिसरमा निर्माण गरिएको 'जलपरी'को प्रतिमा । आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रतिमाको अनावरण गर्नुभयो । तस्बिरः नारायण विक/रासस

खबरपाटी
खबरपाटी