दाप्चाडाँडाबाट देखिएको भकुण्डे बजार

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–. ८ दाप्चाडाँडाबाट देखिएको भकुण्डे बजार ।

दाप्चाडाँडाबाट देखिएको भकुण्डे बजार

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–. ८ दाप्चाडाँडाबाट देखिएको भकुण्डे बजार । विपी राजमार्ग अन्तर्गतको भकुण्डे नगरपालिकाको केन्द्रसमेत भएकाले पछिल्लो समय बस्ती विस्तार तीव्ररुपमा बढ्दै गएको छ । तस्बिर ः पेमा लामा/ रासस

खबरपाटी
खबरपाटी