खहरे गाउँ

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा रहेको खहरे गाउँ ।

खहरे गाउँ

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा रहेको खहरे गाउँ । मध्यपहाडी राजमार्गले छिचोलेको यस गाउँमा खेती योग्य जमिनमा तिब्र रुपमा बस्ती विस्तार भएको छ । तस्बिर ः खेमराज गौतम/रासस

खबरपाटी
खबरपाटी