कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा जारी

हाल देशभर  आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा जारी

काठमाडौं । हाल देशभर  आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ(गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

रातीस् देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी