मगर समुदायको मृत्यु संस्कार

निधन हुनुभएका घोराही उपमहानगरपालिका–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय टिकला घर्तीको पार्थिव शरीर शुक्रबार दाह संस्कारका लागि लगिँदै ।

मगर समुदायको मृत्यु संस्कार

निधन हुनुभएका घोराही उपमहानगरपालिका–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय टिकला घर्तीको पार्थिव शरीर शुक्रबार दाह संस्कारका लागि लगिँदै । मगर समुदायमा दाह संस्कारका लागि लैजादा घरदेखि नै आफन्तहरुले सेतो कपडाले अगाडि बाटो देखाउने परम्परा रही आएको छ । तस्बिर ःकुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी