बनौलेकबाट देखिएको बागलुङ बजार

पर्वत जिल्लाको पर्यटकीयस्थल बनौलेकबाट देखिएको बागलुङ बजार ।

बनौलेकबाट देखिएको बागलुङ बजार

पर्वत जिल्लाको पर्यटकीयस्थल बनौलेकबाट देखिएको बागलुङ बजार । बनौलेकबाट पर्वत जिल्लाको कुश्माबजार, म्याग्दी जिल्लाको बेनीबजार र बागलुङ बजार एकसाथ देख्न सकिन्छ । तस्बिर ः खेमराज गौतम/रासस

खबरपाटी
खबरपाटी