भीर मौरी

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको भोटेकोशी नदीस्थित भीरको पहरामा लस्करकै रहेको भीर मौरीको चाका ।

भीर मौरी

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको भोटेकोशी नदीस्थित भीरको पहरामा लस्करकै रहेको भीर मौरीको चाका । भीर मौरीको मह औषधिका रुपमा पनि प्रयोग गर्ने गरिन्छ । तस्बिर ः हरिराम भेटुवाल/रासस

खबरपाटी
खबरपाटी