सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना मन्दिर जाने मुख्य सडक खण्डमा भ्वाङ ।
प्रकाशित
मिति:२२ असार २०८०, शुक्रवार
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना मन्दिर जाने मुख्य सडक खण्डमा भ्वाङ । सडक भ्वाङ परेको दुई महिना वित्दासमेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । तस्बिर ः भविन कार्की/रासस