रोपाइँका लागि गोरुको सहायताले खेत सम्याउँदै

शुक्लाफाँटा नगरपालिका–२ का किसान धान रोप्नका लागि गोरुको सहायताले खेत सम्याउँदै ।

रोपाइँका लागि गोरुको सहायताले खेत सम्याउँदै

शुक्लाफाँटा नगरपालिका–२ का किसान धान रोप्नका लागि गोरुको सहायताले खेत सम्याउँदै । वर्षा हुने क्रम जारी भएपछि किसान धान रोप्नका लागि बेफुर्सदिला भएका छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस

खबरपाटी
खबरपाटी