राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको अडान कायमै

राष्ट्रियसभा बैठक बस्दै छ ।  संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।

राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको अडान कायमै

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ ।  संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजे बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाइएको थियो । सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाइएको हो ।

खबरपाटी
खबरपाटी