ङिसाल गाउँका घरहरु

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित ङिसाल गाउँ । चिसो हुने भएकाले सबै घरहरु जोडिएर एक तले बनाउने गरिएको छ ।

ङिसाल गाउँका घरहरु

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित ङिसाल गाउँ । चिसो हुने भएकाले सबै घरहरु जोडिएर एक तले बनाउने गरिएको छ । तस्बिर ः हेमन्त केसी/रासस

खबरपाटी
खबरपाटी