हरियाली देखिएको पाखो खेत

काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत ।

हरियाली देखिएको पाखो खेत

काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत । यहाँका किसानहरुले हिउँदमा बाँदरले दुःख दिने भएर बर्षायाममा मात्रै धानखेती गर्दै आएका छन् । तस्बिर ः पेमा लामा/रासस

खबरपाटी
खबरपाटी