बस्ती जोगाउन खोला व्यवस्थापन

बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्दै चितवनको कालिका नगरपालिका ।

बस्ती जोगाउन खोला व्यवस्थापन

बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्दै चितवनको कालिका नगरपालिका । नगरपालिकाको वडा नम्बर १, २, ३ ,६ र ७ का केही बस्तीहरु बर्सेनि डुबानमा पर्दै आएपछि बाढी आएको समयमा वडा नम्बर ७ मा रहेको बुङखोलाको केही भाग पानीलाई वडा नम्बर ३ मा रहेको थाङखोलामा झारेर खगेरीखोलातर्फ पठाइने गरी व्यवस्थापन गर्न नहर निर्माण गरेका हुन् । तस्बिर ः हीरालाल गुरुङ/रासस

खबरपाटी
खबरपाटी