बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटबाट चार हजार मिटर उचाईको बुकीमा चौपाया लिएर लेक जाँदै गरेका गोठाला ।
प्रकाशित
मिति:२१ असार २०८०, बिहिवार
बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटबाट चार हजार मिटर उचाईको बुकीमा चौपाया लिएर लेक जाँदै गरेका गोठाला । अहिले लेक लागेका गोठाला असोजपछि मात्रै बेसी झर्ने छन् । तस्बिर ः डम्मर बुढामगर/रासस