गोमन सर्प

घोराही उपमहानगरपालिका–१४ गुजुरी बजारस्थित घरको माथिल्लो तलाको कोठाभित्र पसेको बिसालु कोब्रा(गोमन ) सर्प ।

गोमन सर्प

घोराही उपमहानगरपालिका–१४ गुजुरी बजारस्थित घरको माथिल्लो तलाको कोठाभित्र पसेको बिसालु कोब्रा(गोमन ) सर्प । सर्पलाई उद्दारकर्ता स्थानीय युवाले उद्दार गरी डिभिजन वन कार्यालय घोराहीमा बुझाएको छ । तस्बिर ः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी