भगवान गणेशको आकृति

तनहुँको आँबुखैरैनी गाउँपालिका–२ ऐनापहरास्थित झरना नजिकको ढुङ्गामा कुदिएको गणेशको आकृति ।

भगवान गणेशको आकृति

तनहुँको आँबुखैरैनी गाउँपालिका–२ ऐनापहरास्थित झरना नजिकको ढुङ्गामा कुदिएको गणेशको आकृति । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन ढुङ्गामा आकृति बनाइरहेको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस

खबरपाटी
खबरपाटी