दोसल्ले झरना

बेनी–जोमसोम सडक खण्डअन्तर्गत तिल्याङबाट देखिएको दोसल्ले झरना ।

दोसल्ले झरना

बेनी–जोमसोम सडक खण्डअन्तर्गत तिल्याङबाट देखिएको दोसल्ले झरना । अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँ हुँदै बग्ने खोलाको पानी यसै झरनाबाट बगेर कालीगण्डकी नदीमा मिसिएको छ । तस्बिरः कमल खत्री/रासस

खबरपाटी
खबरपाटी