सुर्खेतको वीरेन्द्रनगर–३ मसुरिखेतमा रहेको मुख्य सडकको दुरावस्था
प्रकाशित
मिति:१९ असार २०८०, मङ्गलवार
सुर्खेतको वीरेन्द्रनगर–३ मसुरिखेतमा रहेको मुख्य सडकको दुरावस्था । प्रत्येक वर्ष बर्खामा यहाँका मानिसलाई आवतजावत गर्न गाह्रो हुने गर्दछ । तस्बिर ः सुरेश आचार्य/रासस