फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । आइसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले टेस्ट टोली आयरल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस क्लवमा हुने दुई देशबीचको खेल मंगलवार (आज) पौने १ बजेबाट शुरु हुनेछ । नेपालले आयरल्याण्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्याण्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो । नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतवार युएईलाई हराउँदै आयरल्याण्डसँगको भेट पक्का गरेको थियो ।