नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दुर्घटनामा परेको ट्रक
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा पहिरो गएको स्थानमा दुर्घटनामा परेको ट्रकलाई क्रेन र एक्साभेटरको सहायताले निकालिँदै ।
प्रकाशित
मिति:१८ असार २०८०, सोमवार
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा पहिरो गएको स्थानमा दुर्घटनामा परेको ट्रकलाई क्रेन र एक्साभेटरको सहायताले निकालिँदै । तस्बिरः कृष्ण आचार्य/रासस