काठेपुल निर्माण गरिँदै

बागलुङ नगरपालिका–९ तित्याङ र गैह्रा फाँट जोड्ने झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल निर्माण गर्दै मजदूर ।

काठेपुल निर्माण गरिँदै

बागलुङ नगरपालिका–९ तित्याङ र गैह्रा फाँट जोड्ने झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल निर्माण गर्दै मजदूर । बर्खाले खहरे खोला बढेपछि ग्रामीण क्षेत्रमा धमाधम स–साना पुलहरु निर्माण हुन थालेका छन् । तस्बिर ः डम्मर बुढा मगर/रासस

खबरपाटी
खबरपाटी