पाँचथरको मेची राजमार्गमा पर्ने हेवा खोलामा ३ असारमा अविरल वर्षापछि आएको बाढिका कारण पहिरोले पुल बगाएपछि पुल नहुँदा बासले बनाएको पुलबाट वारिपारि तर्दै सर्वसाधारण ।
प्रकाशित
मिति:१७ असार २०८०, आइतवार
पाँचथरको मेची राजमार्गमा पर्ने हेवा खोलामा ३ असारमा अविरल वर्षापछि आएको बाढिका कारण पहिरोले पुल बगाएपछि पुल नहुँदा बासले बनाएको पुलबाट वारिपारि तर्दै सर्वसाधारण । तस्बिर ः हरिराम भेटुवाल/रासस