प्रतिनिधि सभा बैठक बस्दैः आर्थिक विधेयक २०८० पारित गर्ने

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ ।

प्रतिनिधि सभा बैठक बस्दैः आर्थिक विधेयक २०८० पारित गर्ने

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ । आर्थिक विधेयक २०८० माथि प्राप्त संशोधनलाई निर्णयाथए प्रश्तुत गर्ने, आर्थिक विधेयक २०८० पारित गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथिको दफावार छलफल गर्ने र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पा।िरत गर्ने कार्यसूचि रहेको छ । 

खबरपाटी
खबरपाटी