बागलुङ बजार

बागलुङ नगरपालिका–९ तित्याङबाट देखिएको बागलुङ बजार । वर्षाका कारण वरपरका जंगल हरियाली छाउँदा बजार आकर्षक देखिएको छ।

बागलुङ बजार

बागलुङ नगरपालिका–९ तित्याङबाट देखिएको बागलुङ बजार । वर्षाका कारण वरपरका जंगल हरियाली छाउँदा बजार आकर्षक देखिएको छ। तस्बिर ः डम्मर बुढा मगर/रासस

खबरपाटी
खबरपाटी