पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा शनिबार वर्षाका कारण खसेको पहिरोले बाटो बन्द भएपछि रोकिएका एम्बुलेन्ससहितका सवारी साधन ।
प्रकाशित
मिति:१६ असार २०८०, शनिवार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा शनिबार वर्षाका कारण खसेको पहिरोले बाटो बन्द भएपछि रोकिएका एम्बुलेन्ससहितका सवारी साधन । लेदो पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस