हिङ्गाले धान रोप्ने खेत सम्याउँदै किसान

लमही नगरपालिका–६ मध्यनगरस्थित खेतमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक । गोरु नहुनेहरू धान रोप्न आफैँले हिङ्गा तानेर खेत सम्याउने गर्छन् ।

हिङ्गाले धान रोप्ने खेत सम्याउँदै किसान

लमही नगरपालिका–६ मध्यनगरस्थित खेतमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक । गोरु नहुनेहरू धान रोप्न आफैँले हिङ्गा तानेर खेत सम्याउने गर्छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी