देउखुरी गढवा गाउँपालिका–२ पचहियास्थित यादव समुदायको परम्परागत घर ।
प्रकाशित
मिति:१४ असार २०८०, बिहिवार
देउखुरी गढवा गाउँपालिका–२ पचहियास्थित यादव समुदायको परम्परागत घर । पछिल्लो समय आगलागी तथा पानीको डरले पक्की घर बनाउने क्रम बढेसँगै यस्ता परम्परागत घरहरु लोप हुने अवस्थामा छन् । तस्बिर ः कुलदीप न्यौपाने/रासस