म्याग्दीको माथिल्लो क्षेत्रमा पर्ने ताकममा रोपाइँ गर्दै रोपाहार । उपल्लो भेगमा रोपाइँ सुरु भए पनि जिल्लाको तल्लो क्षेत्रमा पानीको अभावले रोपाइँ हुन सकेको छैन ।
प्रकाशित
मिति:१३ असार २०८०, बुधवार
म्याग्दीको माथिल्लो क्षेत्रमा पर्ने ताकममा रोपाइँ गर्दै रोपाहार । उपल्लो भेगमा रोपाइँ सुरु भए पनि जिल्लाको तल्लो क्षेत्रमा पानीको अभावले रोपाइँ हुन सकेको छैन । तस्बिर ः ध्रुवसागर शर्मा/रासस