सेती नदीको कटानबाट जोखिममा तनहुँको भिमाद नगरपालिकाको बजार क्षेत्र ।
प्रकाशित
मिति:१२ असार २०८०, मङ्गलवार
सेती नदीको कटानबाट जोखिममा तनहुँको भिमाद नगरपालिकाको बजार क्षेत्र । नदीको कटानले यहाँको बस्ती अन्यत्र बसाइँसराइ गरे पनि दिउँसोको समयमा व्यवसाय भने गर्ने गर्दछन् । तस्बिर ः मिला दरै/रासस