उत्तरवाहिनी नदी

गल्याङ नगरपालिका– १ स्थित सिद्धार्थ राजमार्गबाट देखिएको दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको कालीगण्डकी नदी ‘उत्तरवाहिनी’ ।

उत्तरवाहिनी नदी

गल्याङ नगरपालिका– १ स्थित सिद्धार्थ राजमार्गबाट देखिएको दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको कालीगण्डकी नदी ‘उत्तरवाहिनी’ । उत्तरतर्फ फर्केर बगेको नदीलाई हिन्दुहरुले धार्मिक रुपमा विशेष महत्वका साथ लिने गरेका छन् । तस्बिर ः नारायण विक/रासस

खबरपाटी
खबरपाटी