तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बारबिसेमा करिब ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुर खेती फलेपछि टिप्दै ।
प्रकाशित
मिति:१२ असार २०८०, मङ्गलवार
तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बारबिसेमा करिब ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुर खेती फलेपछि टिप्दै । घिरिङ्ग भाइन यार्ड एण्ड रिसर्च सेन्टरले सुरु गरेको पहिलो वर्ष दस हजार किलोग्राम अङ्गुर उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वीजरल्याण्डबाट प्रतिबिरुवा रु सात सयदेखि एक हजारसम्म खरिद गरी लगाइएको सञ्चालक कुमार कार्की बताउनुहुन्छ । तस्बीर ः सानेबहादुर नेपाली/रासस