ट्रष्ट पुल सम्पन्न

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–६ बाट मुगु जोड्ने कर्णाली नदीको ट्रष्ट पुल गाउँपालिकाद्वारा निर्माणकार्य सम्पन्न । बत्तीस मिटर लामो सो पुल निर्माण भएपछि यस क्षेत्रका सर्वसाधाणलाई आवतजावतमा सहजता आएको छ । त

ट्रष्ट पुल सम्पन्न

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–६ बाट मुगु जोड्ने कर्णाली नदीको ट्रष्ट पुल गाउँपालिकाद्वारा निर्माणकार्य सम्पन्न । बत्तीस मिटर लामो सो पुल निर्माण भएपछि यस क्षेत्रका सर्वसाधाणलाई आवतजावतमा सहजता आएको छ । तस्बिर ः हेमन्त केसी/रासस

खबरपाटी
खबरपाटी