विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले विगत पाँच महिनादेखि सञ्चालनमा ल्याएको निःशुल्क मलामी बस सेवा ।
प्रकाशित
मिति:१२ असार २०८०, मङ्गलवार
विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले विगत पाँच महिनादेखि सञ्चालनमा ल्याएको निःशुल्क मलामी बस सेवा । अहिलेसम्म ५० घरपरिवारका सदस्यहरुको मृत्यु भएको अवस्थामा मलामीहरुलाई घाटसम्म ल्याउने लैजाने सेवा पु¥याएका छन् । तस्बिर÷मनोज दाहाल/रासस