सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा निर्माणाधीन बसपार्क र प्रतीक्षालय भवन ।
प्रकाशित
मिति:१२ असार २०८०, मङ्गलवार
सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा निर्माणाधीन बसपार्क र प्रतीक्षालय भवन । ठेक्का सम्झौता भएको करिब ५ वर्षपछि निर्माणको अन्तिम चरणमा छ । तस्बिर ः सुजन बज्राचार्य रासस