सिद्धरत्ननाथ मठ

घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ । मठमा परापूर्व कालदेखि अहोरात्र तान्त्रिक विधिद्वारा पात्र देवताको पूजा हुँदै आइरहेको छ ।

सिद्धरत्ननाथ मठ

घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ । मठमा परापूर्व कालदेखि अहोरात्र तान्त्रिक विधिद्वारा पात्र देवताको पूजा हुँदै आइरहेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी