प्रतिनिधि सभामा मन्त्रीको जवाफ, राट्रिय सभामा आजबाट बजेटमा छलफल हुँदै

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान १० बजे शुरु हुनेछ ।

प्रतिनिधि सभामा मन्त्रीको जवाफ, राट्रिय सभामा आजबाट बजेटमा छलफल हुँदै

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान १० बजे शुरु हुनेछ । आजको बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले राखेका धारणाको बारेमा सम्बन्धित मन्त्रीले जवाफ दिने र सांसदले राखेका प्रश्नको मन्त्रीले जवाफ दिनुहुनेछ । त्यस्तै राष्ट्रिय सभामा आजबाट बजेटमाथि छलफल शुरु हुनेछ । 

खबरपाटी
खबरपाटी