ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित ढुङ्गेसाँघुका किसान रोपाइँ गर्दै । वर्षा भएर सिँचाइ सुविधा भएसँगै जिल्लाका अधिकांस क्षेत्रका किसानलाई रोपाइँ गर्ने चटारो छ ।
प्रकाशित
मिति:१० असार २०८०, आइतवार
ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित ढुङ्गेसाँघुका किसान रोपाइँ गर्दै । वर्षा भएर सिँचाइ सुविधा भएसँगै जिल्लाका अधिकांस क्षेत्रका किसानलाई रोपाइँ गर्ने चटारो छ । तस्बिर ः सन्तोष पुर्कुटी/रासस