मेची राजमार्गअन्तर्गत हेंवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै ।
प्रकाशित
मिति:१० असार २०८०, आइतवार
मेची राजमार्गअन्तर्गत हेंवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । अत्यावाश्यक कामका लागि हिँड्ने यात्रुका सामग्री स्थानीयवासी र सुरक्षाकर्मीले तुइनबाट तार्न मद्दत गर्दै आएका छन् । तस्बिर ः रवीन्द्र काफ्ले/रासस