आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे २५ अर्बको बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको हो ।
आइतबार आयोजित महानगरको १३औं नगरसभामा उप्रमखु सुनिता डंगोलले सो बराबरको बजेट पेश गरेकी हुन् । उनका अनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
चालुतर्फ कुल बजेटको ३३।७२ चालु तर्फ र पुँजीगततर्फ ६६।२८ प्रतिशत बजेट छुट्याइएको उप्रमुख डंगोलले बताइन ।