बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको झोलुङ्गे पुल ।
प्रकाशित
मिति:९ असार २०८०, शनिवार
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको झोलुङ्गे पुल । ५६७ मिटर लामो यो पुलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्बिर ः डम्मर बुढा मगर/रासस