ताप्लेजुङको दोभानस्थित मैवाखोलालगायत आसपास क्षेत्रमा गत शनिबार राति आएको बाढीले पु¥याएको क्षति ।
प्रकाशित
मिति:८ असार २०८०, शुक्रवार
ताप्लेजुङको दोभानस्थित मैवाखोलालगायत आसपास क्षेत्रमा गत शनिबार राति आएको बाढीले पु¥याएको क्षति । बाढीले आठराई त्रिवेणी गाउँपालिका जाने सडक बगाएको छ भने खेल मैदान, हाटबजारको संरचनामा क्षति पु¥याएको छ । तस्बिरः सन्तोष पुर्कुटी/रासस